‘माया भनेकै यस्तो होला’मा प्रेम र विवाहबीचको अन्तरद्वन्द्व
baahrakhari.com · Sat Aug 15 01:57:07 GMT 2026

काठमाडौं । रेखा थापाको चलचित्र ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक भएको छ । टिजरमा आकर्षण, प्रेम, विश्वास, विवाह, बाध्यता र धोका समेटिएको छ ।
टिजरले बाध्यता वा धोकाबीचको विवाहलाई संकेत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)