फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण
setopati.com · Sat Aug 15 02:00:37 GMT 2026

म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।
पारिवारिक बेमेलभन्दा पनि ‘डिपेन्डेन भिसा’मा विदेश जाने उद्देश्यले सम्बन्ध बिच्छेद गर्ने चलन बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)