फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण
makalukhabar.com · Sat Aug 15 02:04:42 GMT 2026

प्रतिकात्मक तस्वीर
म्याग्दी । जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ । पारिवारिक बेमेलभन्दा पनि ‘डिपेन्डेन भिसा’मा विदेश जाने उद्देश्यले सम्बन्ध बिच्छेद गर्ने चलन बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)