पाकिस्तानी दूतावासले मनायो पाकिस्तानको ८० औँ स्वतन्त्रता दिवस
newsofnepal.com · Sat Aug 15 02:18:13 GMT 2026

काठमाडौँ ।
काठमाडौँस्थित पाकिस्तानी दूतावासले शुक्रवार पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवस मनाएको छ । सो अवसरमा दूतावासपरिसरमा नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले पाकिस्तानको राष्ट्रिय झण्डा फहराउँदै सन् १९४७ को ऐतिहासिक स्वतन्त्रता संघर्ष तथा त्यस क्रममा आफ्ना पूर्वजहरूले गरेको बलिदानको स्मरण गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)