बाढी र पहिरोले कहाँ–कहाँ सडक अवरुद्ध पार्यो ? हेर्नुहोस् पूरा विवरण
bishowkhabar.com · Sat Aug 15 02:21:31 GMT 2026

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडकमा यातायात अवरुद्ध भएका छन् ।
प्रहरी प्रधानकार्यालयले शनिबार बिहान ६:३० बजेसम्मको बाढीपहिरोको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)