पाथीभरा मन्दिर
baahrakhari.com · Sat Aug 15 02:23:18 GMT 2026

हरिया पहाडको काखमा रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ स्थित पाथीभरा मन्दिर । वरपरको हरियाली र पहाडी सौन्दर्यले मन्दिर क्षेत्रलाई थप मनमोहक बनाएको छ । तस्बिर : वसन्त भण्डारी/रासस
#पाथीभरा मन्दिर
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)