हेटौंडा बसपार्कमा धारिलो हतियार प्रहार, ४ जना घाइते
barnanmedia.com · Sat Aug 15 02:16:36 GMT 2026

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा गाडी पार्किङको विषयलाई लिएर भएको विवादमा धारिलो हतियार प्रहार हुँदा चार जना घाइते भएका छन्।
बुधबार बिहान करिब ११ः३० बजे गाडी पार्किङको विषयमा विवाद हुँदा मनहरी गाउँपालिका–१ मकरीका ३०÷३१ वर्षीय लक्ष्मण बर्तौलासहित चार जनाले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)