शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
nepalsamaya.com · Sat Aug 15 02:34:23 GMT 2026

काठमाडौं- नेपाल राष्ट्र बैंकले शनिबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १ पैसा तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)