काठमाडौँमा मध्याह्नपछि वर्षा हुन सक्छ : मौसम पूर्वानुमान महाशाखा
himalpress.com · Sat Aug 15 02:46:22 GMT 2026

काठमाडौँ- काठमाडौँ उपत्यकामा मध्याह्नपछि वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहानैदेखि बादल लागेर आकाश अध्याँरिएपनि मध्याह्नपछि भने केही ठाउँमा वर्षा हुने महाशाखाले जनाएको छ। वर्षा मध्याह्नदेखि साँझसम्म पर्ने प्रक्ष्येपण छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)