रुस–चीनबीच बढ्दैछ आर्कटिक व्यापार, प्रतिबन्धित रुसी एलएनजी चीन पुर्याउन ‘उत्तरी समुद्री मार्ग’ प्रयोग
nepalpress.com · Sat Aug 15 02:49:35 GMT 2026

काठमाडौं। आर्कटिक क्षेत्रमा रुस र चीनबीचको व्यापारिक सहकार्य तीव्र बन्दै गएको छ। विशेषगरी अमेरिकी प्रतिबन्धमा रहेका रुसी तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) चीन पुर्याउन रुसले नर्दर्न सी रुट अर्थात् उत्तरी समुद्री मार्ग (एनएसआर) लाई वैकल्पिक समुद्री मार्गका रूपमा प्रयोग गरिरहेको देखिएको छ।
मे महिनाको अन्त्यतिर समुद्रमा बाक्लो हिउँ जमिरहेकै बेला क्रिस्टोफ डी मार्जरी नामक विशाल ट्यांकरले यस वर्षको नर्दर्न सी रुटको पहिलो यात्रा सुरु गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)