गगन–विश्वको कारवाही फिर्ता गरौं, देउवाको नेतृत्वमा १५ ओै महाधिवेशन गरौं : दुजाङ शेर्पा
news24nepal.tv · Sat Aug 15 02:54:27 GMT 2026

काठमाडौं । नेविसंघका निवर्तमान सभापति दुजाङ शेर्पाले गगन थापा र विश्वप्रकाश शर्मामाथिको कारवाही फिर्ता गरेर शेरबहादुर देउवाको नेतृत्वमा १५ओै महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । तत्कालिन कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यसमितिले थापा र शर्मालाई कारवाही गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)