चलचित्र ‘माया भनेकै यस्तो होला’ मा प्रेम र विवाहबीचको अन्तरद्वन्द्व
kharibot.com · Sat Aug 15 02:55:00 GMT 2026

काठमाडौं । लामो समयपछि निर्देशनमा फर्किएकी रेखा थापाको चलचित्र ‘माया भनेकै यस्तो होला’को टिजरले पूर्ण प्रेमकथाको संकेत गरेको छ । सार्वजनिक टिजरले चलचित्रको कथा प्रेम’ र ‘विवाह’ बीचको अन्तर र द्वन्द्वलाई केन्द्रमा राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)