देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना
arthadabali.com · Sat Aug 15 03:07:02 GMT 2026

काठमाडौँ / हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बदली रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)