इम्मोबिलेले लिए सन्न्यास
nepallive.com · Sat Aug 15 03:17:20 GMT 2026
काठमाडौं– इटाली तथा लाजियोका पूर्वस्टार स्ट्राइकर सिरो इम्मोबिलेले १७ वर्ष लामो व्यावसायिक फुटबल करिअरबाट सन्न्यास लिएका छन्।
फ्रेन्च क्लब पेरिस एफसीले शुक्रबार ३६ वर्षीय इम्मोबिलेले अब आफ्नो अधिकांश समय परिवार र प्रियजनसँग बिताउने इच्छा व्यक्त गर्दै खेलाडी जीवन टुंग्याउने निर्णय गरे जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)