‘रोड टु एभरेस्ट’को अफिसियल ट्रेलर सार्वजनिक, समुद्री सतहदेखि सगरमाथाको शिखरसम्मको वास्तविक यात्रा
bishowkhabar.com · Sat Aug 15 03:18:03 GMT 2026

काठमाडौं -विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, संघर्ष, रहस्य र जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।
ट्रेलरले समुद्री सतहदेखि सगरमाथाको शिखरसम्मको असाधारण यात्रासँगै मानवीय साहस, संघर्ष, जोखिम र दृढ संकल्पको शक्तिशाली कथा प्रस्तुत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)