इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
baahrakhari.com · Sat Aug 15 03:42:21 GMT 2026

काठमाडौं । इन्डोनेसियामा शनिबार बिहान शक्तिशाली भूकम्प गएको छ । ७.७ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भूकम्पसँगै विभिन्न क्षेत्रमा भागदौड र त्रासको स्थिति सिर्जना भएको थियो । भूकम्पमा परी हालसम्म दुईजनाको मृत्यु पुष्टि भएको अलजजिरा ले जनाएको छ । धेरै मानिस घाइते भएका जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)