देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना
clickmandu.com · Sat Aug 15 03:49:35 GMT 2026

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेका कारण केहि प्रदेशमा मध्यम वर्षा भइरहेको छ ।
मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)