कस्ता खानेकुराले बिगार्छ कलेजो?
nepallive.com · Sat Aug 15 03:51:04 GMT 2026

काठमाडौं– कलेजो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो। मस्तिष्कजस्तै संवेदनशील र जटिल अंग हो कलेजो। कलेजोको मुख्य काम शरीरको विषाक्त पदार्थ बाहिर निकाल्नु हो। यसका साथै, यसले पाचन प्रक्रिया र मेटाबोलिज्मलाई सन्तुलनमा राख्छ।
अत्यधिक चिल्लो, जंकफुड, प्रशोधित र चिनीयुक्त खानेकुराहरू, मदिरा, तथा विषादीयुक्त वा सडेगलेका आहारले कलेजो बिगार्ने कलेजो रोग विशेषज्ञ डा. पुकार थापा बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)