१ करोड युवालाई एआई सम्बन्धी तालिम दिइने प्रधानमन्त्री मोदीको घोषणा
annapurnapost.com · Sat Aug 15 03:51:37 GMT 2026

नयाँ दिल्ली : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो एक वर्षभित्र देशका १ करोड युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी सीप तालिम प्रदान गरिने घोषणा गरेका छन्।
८०औँ स्वतन्त्रता दिवसको अवसरमा नयाँ दिल्लीस्थित लाल किलाबाट राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले 'विकसित भारत'को संकल्प पूरा गर्न युवा शक्तिको भूमिका निर्णायक हुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)