नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज
nepalnews.com · Sat Aug 15 04:13:12 GMT 2026

काठमाडौं। अमेरिकी सरकारले नेपालसहित विभिन्न देशका नागरिकलाई प्रदान गर्दै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा अन्त्य गर्ने निर्णय गरेको छ । यससँगै अमेरिकामा टीपीएसको आधारमा बसिरहेका नेपाली नागरिकहरू प्रभावित हुने भएका छन् ।
अमेरिकी आप्रवासन सेवाका अनुसार नेपालको टीपीएस सुविधा एक वर्षअघि नै समाप्त भएको थियो । तर, त्यसलाई निरन्तरता दिने वा पूर्ण रूपमा अन्त्य गर्ने विषयमा अन्तिम निर्णय भएको थिएन । हाल भने अमेरिकी सरकारले नेपाली नागरिकका लागि टीपीएस कायम राख्नुपर्ने कानुनी आधार नरहेको निष्कर्ष निकाल्दै सुविधा खारेज गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)