प्रधानमन्त्री कार्यालयको डिजिटल सिस्टममा ‘लाइभ ह्याकिङ’ हुँदै, ह्याक गर्न सक्नेलाई कदरपत्र र पुरस्कार
techpana.com · Sat Aug 15 04:09:47 GMT 2026

काठमाडौं । सरकारी निकायको प्रत्यक्ष सहभागितामा सरकारी डिजिटल सिस्टमको सुरक्षा परीक्षणका लागि ‘लाइभ ह्याकिङ इभेन्ट’ आयोजना हुने भएको छ ।
पेन्टेस्टर नेपालको १३औँ वार्षिकोत्सवको अवसरमा आज हेराल्ड कलेजमा भइरहेको विशेष इभेन्टमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय को मुख्य सहभागिता रहने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)