पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित
deshsanchar.com · Sat Aug 15 02:50:19 GMT 2026

काठमाडौँ- अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले आज बिहान ६ः३० बजेसम्मको बाढीपहिरोको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)