ईभीको ब्याट्री चाँडै कमजोर हुन नदिन अपनाउनुस् यी ५ सावधानी
barnanmedia.com · Sat Aug 15 04:08:59 GMT 2026

नयाँ ईभी किन्दा धेरैको ध्यान एकपटकको चार्जमा कति टाढा पुग्छ भन्नेमा हुन्छ । तर गाडी पुरानो हुँदै जाँदा रेन्ज किन घट्यो र चार्ज किन छिटो सकिन थाल्यो भन्ने प्रश्न उठ्न सक्छ ।
ब्याट्रीको क्षमता समयसँगै घट्नु स्वाभाविक हो । तर चार्ज गर्ने तरिका, द्रुत चार्जरको प्रयोग, तापक्रम र पार्किङको बानीले यो प्रक्रिया छिटो वा ढिलो बनाउन सक्छ । केही सामान्य सावधानी अपनाए ईभीको ब्याट्रीलाई लामो समयसम्म स्वस्थ राख्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)