नेपालमा ईभी ब्याट्री व्यवस्थापन र रिसाइक्लिङ प्रणाली बनाउन सरोकारवालाको जोड
bishowkhabar.com · Sat Aug 15 04:30:15 GMT 2026

काठमाडौं– नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढिरहेका बेला ईभीमा प्रयोग हुने ब्याट्रीको दर्ता, ट्र्याकिङ, सङ्कलन, पुन:प्रयोग र रिसाइक्लिङका लागि स्पष्ट तथा व्यवस्थित प्रणाली बन्नुपर्नेमा सरोकारवालाहरू एकमत देखिएका छन् ।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ का अवसरमा नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले शुक्रबार आयोजना गरेको ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ विषयक’ नाइमा मोबिलिटी संवादमा उनीहरूले यस्तो धारणा राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)