गोरखा पुगे गृहमन्त्री
himalpress.com · Sat Aug 15 04:34:33 GMT 2026

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ गृहजिल्ला गोरखा पुगेका छन्। उनको सचिवालयका अनुसार मतदाता र कार्यकर्तासँग भेटवार्ताका लागि उनी गृहजिल्ला पुगेका हुन्। सुधन गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्। उनी रास्वपाबाट उम्मेदवार बनेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)