दुई महिना अस्पताल बसेर घर फर्किएका यम बराल : 'स्वास्थ्य सामान्य छ, आत्तिनुपर्ने रोग लागेको होइन'
ratopati.com · Sat Aug 15 04:36:52 GMT 2026

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा दुई महिना लामो उपचारपछि गायक यम बराल घर फर्किएका छन् । मल्टिपल माइलोमाको समस्याले ३२ दिनअघि उनी अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार आएपछि चिकित्सकले उनलाई शुक्रबार बेलुकी डिस्चार्ज दिएका हुन् ।
केही समयअघि उनको ढाड सड्किएको र चिकित्सकलाई जाँच गराउँदा नसा च्यापिएको पाइएपछि उपचारका लागि अस्ताल भर्ना हुनुपरेको गायक बरालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)