सातै प्रदेशमा शिक्षा संवाद गर्दै शिक्षा मन्त्रालय, पहिलो कार्यक्रम विराटनगरमा
nepalnews.com · Sat Aug 15 04:37:58 GMT 2026

काठमाडौं। प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा पुगेर सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ । ऐनलाई थप सहभागितामूलक बनाउन मन्त्रालयले ‘शिक्षा संवाद’ अभियान सञ्चालन गर्न लागेको हो ।
अभियानको पहिलो कार्यक्रम आज (शनिबार) कोशी प्रदेशको विराटनगरमा आयोजना हुँदैछ । विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा बिहान ११ बजे कार्यक्रम सुरु हुने मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)