आयल निगमले आज काठमाडौँका पाँच स्थानबाट ग्यास बिक्री गर्दै
hamrakura.com · Sat Aug 15 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै काठमाडौंका पाँच स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री वितरण गर्न लागेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल आयल निगमको समन्वयमा ग्यास उद्योगीमार्फत अहिले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास बिक्री गर्न लागिएको निगमले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)