१० वर्षपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन
ekantipur.com · Sat Aug 15 04:38:17 GMT 2026

१० वर्षपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन
सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ । मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले नयाँ लोगोमा अक्षरको डिजाइनलाई परिमार्जन गर्दै थप आधुनिक र स्पष्ट बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)