मन्दिर जाने बाटो अब बन्द भएको छ
baahrakhari.com · Sat Aug 15 04:45:00 GMT 2026

राममन्दिर, राजदेवी मन्दिर र जानकी मन्दिरको दर्शन गरिसकेपछि मित्र श्रीओम (श्रीओम श्रेष्ठ ‘रोदन’)ले भने, ‘अब अर्को मन्दिर जाऊँ !’
त्यो मन्दिर थियो वरिष्ठ साहित्यकार, प्राध्यापक, चिन्तक, नेपाली, मैथिली र अंग्रेजी भाषाका विद्वान् डा. राजेन्द्र विमलको देवीचोकस्थित निवास । हामी देवीचोकतिर लाग्यौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)