रवि गुटका सांसदले टेर्दैनन् मन्त्री, उच्चपदस्थ कर्मचारीलाई दिँदैनन् भाउ
bishowkhabar.com · Sat Aug 15 04:49:27 GMT 2026

काठमाडौं– सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीमाथि रास्वपा सांसद खगेन्द्र सुनारले प्रयोग गरेको आक्रामक भाषाप्रति गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाएका छन् ।
शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गुरुङले आरोप वा उजुरीकै आधारमा कसैलाई दोषी ठहर गर्न नमिल्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)