पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार
nepalnews.com · Sat Aug 15 04:51:58 GMT 2026

म्याग्दी। अन्नपूर्ण गाउँपालिका–८ स्थित र्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको सुविधा विस्तार भएको छ।
नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तरगत राम्चेदेखि आलडाँडासम्म प्रसारण लाइन विस्तार भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)