फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण
khabarhub.com · Sat Aug 15 05:01:01 GMT 2026

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ। पारिवारिक बेमेलभन्दा पनि ‘डिपेन्डेन भिसा’मा विदेश जाने उद्देश्यले सम्बन्ध बिच्छेद गर्ने चलन बढेको हो।
अदालतमा गत आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका ५९१ मध्य ३४५ अथवा ५८ प्रतिशत मुद्दा सम्बन्ध बिच्छेदका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)