सानेपा भर्सेज चुनदेवीले कांग्रेस फुट्ने पक्का, देउवा–गगन बेमेल कायम
bishowkhabar.com · Sat Aug 15 05:03:07 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको नेतृत्व विवाद समानान्तर राजनीतिक अभ्यासमा देखिन थालेको छ ।
शुक्रबार एकै दिन कांग्रेसका दुई समूहले राजधानीका फरक स्थानबाट शक्ति प्रदर्शन गर्दै आफूलाई पार्टीको वैधानिक र वास्तविक प्रतिनिधि दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)