भारतीय स्वतन्त्रता सङ्ग्राममा नेपालको भूमिका
ratopati.com · Sat Aug 15 05:21:01 GMT 2026

काठमाडौँ । भारतले आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । भारतलगायत विश्वभर रहेका भारतीय नियोगहरूले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेका छन् ।
छिमेकी देश नेपालमा पनि यसको छुट्टै प्रभाव रहेको छ । नेपालस्थित भारतीय दूतावासले विभिन्न कार्यक्रम गरी स्वतन्त्रता दिवस मनाइरहेको छ भने नेपालमै रहेका विभिन्न संघ–संस्थाहरूले पनि यस अवसरमा कार्यक्रमहरू आयोजना गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)