ऋतिक र सबाको ब्रेकअप चर्चा : ‘राया’ डेटिङ एपको प्रोफाइलले बढायो अड्कलबाजी
nagariknews.nagariknetwork.com · Sat Aug 15 05:57:15 GMT 2026

बलिउड अभिनेता ऋतिक रोशन र उनकी प्रेमिका सबा आजादबीच ब्रेकअप भएको हल्ला चर्चामा छ। सामाजिक सञ्जालमा ऋतिकको डेटिङ एप ‘राया’मा रहेको भनिएको प्रोफाइलका स्क्रिनसट भाइरल भएपछि यो विषय चर्चामा आएको हो।
भाइरल स्क्रिनसटमा ऋतिकको प्रोफाइलको बायोमा ‘अभिनेता, निर्माता र उद्यमी’ लेखिएको देखिन्छ। तर यस विषयमा ऋतिक वा सबाको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)