स्ट्रेट अफ होर्मुजलाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी
bishowkhabar.com · Sat Aug 15 06:01:36 GMT 2026

काठमाडौं– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्णरूपमा पराजित गर्ने दाबी गर्दै स्ट्रेट अफ होर्मुजलाई चाँडै अमेरिकी भ–ूभागको हिस्सा घोषणा गर्ने बताएका छन् ।
ट्रम्पले मध्यपूर्वमा युद्ध सुरु भएयता तेहरानले प्रभावकारी रूपमा बन्द गरेको महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमाथि अमेरिकाको नियन्त्रण रहेको दाबी गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)