भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना
barnanmedia.com · Sat Aug 15 06:05:33 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता र सरकारलाई शुभकामना दिएका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध, जनस्तरको निकटता र द्विपक्षीय सहयोग आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)