६५ ग्राम खैरो हिरोइनसहित युवक पक्राउ
himalpress.com · Sat Aug 15 06:17:14 GMT 2026

काठमाडौँ- लागुऔषध खैरो हिरोइनसहित एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार औरही गाउँपालिका–५ स्थित डिप बोरिंग भित्र बसिरहेको अवस्थामा करिब ६५ ग्राम खैरो हिरोइनका साथै लागु औषध नापतौल गर्ने डिजिटल तराजुका साथ शुक्रबार पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)