मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो, बैंकमा ११ करोड ७६ मौज्दात
kendrabindu.com · Sat Aug 15 06:34:36 GMT 2026

मुस्ताङ। प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ ।
गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास समितिका पाँचवटा बैंक खातामा ११ करोड ७६ लाख ३३ हजार रुपैयाँ मौज्दात रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)