कांग्रेस सत्ताबाहिर रहेका बेला आत्मसमीक्षा गर्नुपर्छ : प्रकाशशरण महत
nepallive.com · Sat Aug 15 06:33:43 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले बदलिँदो आर्थिक तथा भूराजनीतिक परिवेशअनुसार पार्टीको आर्थिक तथा सामाजिक नीतिलाई समयसापेक्ष र गतिशील बनाउनुपर्ने बताएका छन् ।
कांग्रेस इतरपक्षको राष्ट्रिय भेलाको दोस्रो दिन शनिबार ‘कांग्रेसको आर्थिक तथा सामाजिक नीतिको कार्यदिशा’ प्रस्तुत गर्दै महतले पार्टी सत्तामा नरहेको वर्तमान समय आत्मसमीक्षा गर्ने अवसरसमेत भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)