नेपालीका लागि टीपीएस सुविधा अन्त्य, अमेरिका छाड्नुपर्ने
ekantipur.com · Sat Aug 15 06:31:00 GMT 2026

नेपालीका लागि टीपीएस सुविधा अन्त्य, अमेरिका छाड्नुपर्ने
टीपीएस सुविधा अन्त्य भएपछि प्रभावित नेपालीले अमेरिका छाड्नुपर्ने वा औपचारिक देशनिकाला प्रक्रियामा जानुपर्ने अवस्था आउनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)