इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु
kendrabindu.com · Sat Aug 15 06:44:21 GMT 2026

इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि कम्तीमा २० जनाको मृत्यु भएको उद्धार अधिकारीहरूले बताएका छन्। भूकम्पपछि दर्जनौँ परकम्पसमेत गएका छन्।
भूकम्पपछि इन्डोनेसियाका विभिन्न क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामी छाल रेकर्ड भएका थिए। भूकम्प गएको करिब तीन घण्टापछि सुनामी चेतावनी हटाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)