विदेशी कुट्ने सैनिकमाथि कारबाही
janaaastha.com

शान्ति मिसनमा विदेशी नागरिकमाथि कुटपिट गर्ने नेपाली सैनिक कारबाहीमा परेका छन् । त्यस्ता सैनिकलाई सैनिक ऐन, २०६३ बमोजिम चेतावनी दिइएको छ भने भगौडा एक सैनिकको बढुवा रोक्का गरिएको छ । युद्धकवच गणमा कार्यरत क्याप्टेन किरण दाहालको बढुवा तीन वर्षका लागि रोक्का गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)