‘तीजैमा छमछम’मा पूजा ठाकुरको आकर्षक प्रस्तुति (भिडियोसहित)
kendrabindu.com · Sat Aug 15 06:47:22 GMT 2026

काठमाडौं। नेपाली महिलाको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘तीजैमा छमछम’ सार्वजनिक गरिएको छ।
तीजको मौलिक संस्कृति, परम्परागत पहिरन, नृत्य र उत्सवको उल्लासलाई केन्द्रमा राखिएको गीतको भिडियोमा जनकपुरकी चर्चित कलाकार पूजा ठाकुर मुख्य भूमिकामा देखिएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)