जलवायु परिवर्तन प्रभावबारे बन्यो डकुमेन्ट्री ‘रोड टु एभरेस्ट’
ekantipur.com · Sat Aug 15 06:47:34 GMT 2026

जलवायु परिवर्तन प्रभावबारे बन्यो डकुमेन्ट्री ‘रोड टु एभरेस्ट’
जलवायु परिवर्तनले हिमालमा पारिरहेको प्रभावबारे विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले नेपालकै सामाजिक संस्था ‘वि विल राइज फाउन्डेसन’ ले तयार पारेको डकुमेन्ट्रीले समुद्री सतहदेखि सगरमाथासम्मको यात्रामा निस्केकाे एक टोलीलाई पछ्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)