थानाभञ्ज्याङ बस र भ्यान दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३ जना घाइते
nepallive.com · Sat Aug 15 06:51:00 GMT 2026

काठमाडौं– नुवाकोटको थानाभन्ज्याङमा बस र इभी भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएस्पी इकबाल हवारीका अनुसार शनिबार बिहान पौने ९ बजे नुवाकोट शिवपुरी ७ थानाभन्ज्याङको टोखा(छहरे सडक खण्डमा रोकी राखेको बस अचानक गुडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)