थानाभञ्ज्याङमा बस र माइक्रो भ्यान दुर्घटना: दुई जनाको मृत्यु, तीन घाइते
clickmandu.com · Sat Aug 15 06:59:48 GMT 2026

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका ७ थानाभञ्ज्याङमा बस अचानक गुड्दा पार्किङ गरेर राखिएको माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
शनिबार बिहान अन्दाजी ८.२५ बजे बाप्र ०८-१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक अगाडि रोकिराखेको बाप्र ३-००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)