नाटाको अध्यक्षमा भरतजंग पाण्डे विजयी
lokaantar.com

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटाको) अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा १८८ मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वीहरू युविका भण्डारीले १५८ र जीस्वन तुलाधर श्रेष्ठले १०६ मत प्राप्त गरे। वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा २५१ मतसहित निर्वाचित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)