नाइमा मोबिलिटी एक्स्पोमा अफर प्रतिस्पर्धा
newsofnepal.com · Sat Aug 15 07:14:38 GMT 2026

काठमाडौं ।
नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ यसपटक नयाँ सवारीसाधन सार्वजनिक गर्ने थलोमात्र बनेको छैन, ग्राहकलाई आफ्नो ब्रान्डतर्फ आकर्षित गर्ने प्रतिस्पर्धाको केन्द्रसमेत बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)